गृहपृष्ठ ∕ राजनीति ∕ अदालतको अवहेलना मुद्दामा सुशीला कार्कीसहित ४ पूर्व प्रधानन्यायाधीश विरुद्धको मुद्दामा सर्वोच्चको यस्तो फैसला अदालतको अवहेलना मुद्दामा सुशीला कार्कीसहित ४ पूर्व प्रधानन्यायाधीश विरुद्धको मुद्दामा सर्वोच्चको यस्तो फैसला दीप संञ्चार असोज १५, २०७८ गते १५:५७ मा प्रकाशित पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित ४ जनाविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सफाइ दिने फैसला गरेको छ ।गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सार्वजनिक रूपमा संयुक्त वक्तव्य दिएका ४ पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै अवहेलना मुद्दा दायर भएको थियो ।अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणा र सपनाप्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिइएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पूर्व प्रधानन्यायाधीशले पुस २४ गते संयुक्त रूपमा विघटनलाई सदर नगर्न सर्वोच्च अदालतमा आह्वान गरेको आरोप थियो ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै