गृहपृष्ठ ∕ राजनीति ∕ अदालतको अवहेलना मुद्दामा सुशीला कार्कीसहित ४ पूर्व प्रधानन्यायाधीश विरुद्धको मुद्दामा सर्वोच्चको यस्तो फैसला अदालतको अवहेलना मुद्दामा सुशीला कार्कीसहित ४ पूर्व प्रधानन्यायाधीश विरुद्धको मुद्दामा सर्वोच्चको यस्तो फैसला दीप संञ्चार असोज १५, २०७८ गते १५:५७ मा प्रकाशित पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित ४ जनाविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सफाइ दिने फैसला गरेको छ ।गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सार्वजनिक रूपमा संयुक्त वक्तव्य दिएका ४ पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै अवहेलना मुद्दा दायर भएको थियो ।अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणा र सपनाप्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिइएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पूर्व प्रधानन्यायाधीशले पुस २४ गते संयुक्त रूपमा विघटनलाई सदर नगर्न सर्वोच्च अदालतमा आह्वान गरेको आरोप थियो ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)