गृहपृष्ठ ∕ राजनीति ∕ प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? दीप संञ्चार भदौ ३०, २०७८ गते २०:२० मा प्रकाशित काठमाडौँ –प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले बुधबार सरकारमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन्।नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले बुधबार नै शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।शपथ लिनेहरुमा तुलसीप्रसाद न्यौपाने, हिरा थापा, लिलावल्लभ अधिकारी, ज्ञानेश्वर राजववंशी, उत्तमकुमार बस्नेत रहेका छन्। न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् भने थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइएको हो।त्यस्तै, अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, राजववंशीलाई भूमि व्यवस्था, कृषि राज्यमन्त्री र बस्नेतलाई उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री बनाइएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै