गृहपृष्ठ ∕ राजनीति ∕ प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? दीप संञ्चार भदौ ३०, २०७८ गते २०:२० मा प्रकाशित काठमाडौँ –प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले बुधबार सरकारमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन्।नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले बुधबार नै शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।शपथ लिनेहरुमा तुलसीप्रसाद न्यौपाने, हिरा थापा, लिलावल्लभ अधिकारी, ज्ञानेश्वर राजववंशी, उत्तमकुमार बस्नेत रहेका छन्। न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् भने थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइएको हो।त्यस्तै, अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, राजववंशीलाई भूमि व्यवस्था, कृषि राज्यमन्त्री र बस्नेतलाई उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री बनाइएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन