गृहपृष्ठ ∕ समाचार ∕ काङ्ग्रेसले टोल समिति बिस्तारमा तिब्रता दिदै काङ्ग्रेसले टोल समिति बिस्तारमा तिब्रता दिदै प्रिया स्मृती गजमेर चैत्र १४, २०७७ गते १६:३६ मा प्रकाशित दाङ – लमही नगरपालिका वडा नम्बर ९ को कोल्तरा तरुलियामा नेपाली काङ्ग्रेसको भेला सम्पन्न भएको छ । साथै शनिवार त्यहाँ सम्पन्न भेलाले सुरेश केसी सभापती रहने गरि एघार जनाको टोल समिती बिस्तार गरेको छ । समितिको उपसभापतिमा निर्मला थापा, सचिबमा भिम ओली,कोषाध्यक्षमा सेबन्ती विश्वकर्मा, सहसचिवमा शेर बहादुर बोटे रहेका छन । त्यस्तै नरेश कुमाल, प्रताप कुमाल, बालिका विश्वकर्मा,साबित्रा कुमाल, चन्द्र बहादुर घर्ती र प्रमिला खड्का सदस्य रहेका छन । नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ९ का वडा सभापति लिलाधर खड्काको प्रमुख आतिथ्यतामा टोल समिति बिस्तार गरिएको हो । पछिल्लो समय देउखुरीका विभिन्न क्षेत्रमा नेपाली काङ्ग्रेसले टोल समिती बिस्तारलाई तिब्रता दिएको वडा सभापति लिलाधर खड्काले जानकारी दिए । शनिबार गठित टोल समितिका पदाधिकारीहरुले पार्टीको निर्देशन अनुशार अघि बढ्ने प्रतिबद्धता समेत गरेका छन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप