गृहपृष्ठ ∕ समाचार ∕ पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान जीएनएन फागुन १९, २०७७ गते ०:१३ मा प्रकाशित काठमाडौं (जीएनएन ) : बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सेफ सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । सेफ सन्तोषलाई बोर्डले मंगलबार सम्मान गरेको हो ।सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाएकोमा सेफ सन्तोषलाई धन्यवाद दिए ।सचिव कोइरालाले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताए । उनले आफ्नो पहिचानलाई विश्व भरि चिनाउन सेफ सन्तोषबाट सिक्नुपर्ने तर्क गरे ।विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउने कोसिस गरेको बताउँदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल आफुले पाएको बताए । सेफ सन्तोषले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताए । उनले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे ।सिराहा जिल्लाको कर्जनाहामा जन्मिएका साह गत १० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । बिहीबार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल