गृहपृष्ठ ∕ समाचार ∕ २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न अंकित रावल माघ ३०, २०७७ गते २२:३० मा प्रकाशित दाङ — २६ औँ महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाकाे विभिन्न ठाउँमा मसालजुलुस गरेको छ ।पार्टीको केन्द्रिय कार्यक्रम अनुसार दाङको तुलसीपुर, घाेराही, बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिकाका विभिन्न स्थान मसालजुलुस सम्पन्न भएको छ।मसाल जुलुस कार्यक्रममा महान जनयुद्ध जिन्दाबाद,एकीकृत जनक्रान्ती जिन्दाबाद,वीर शहिदहरु लालसलाम,दलाल पुजिबादी संसदिय ब्यबस्था मुर्दाबाद,२६औ जनयुद्ध दिबस भब्यताका साथ सफल पारौ,सम्पुर्ण आस्थाका राजबन्दी रिहाइ गर जस्ता नाराहरु लगाइएको थियो।त्यस्तै अखिल(क्रान्तिकारी)दाङले जनयुद्धको पुर्बसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरेको छ।अखिल(क्रान्तिकारी) दाङले घोराहिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। यता युबा सङगठन नेपाल राप्ती ब्युरोले विभिन्न जिल्लामा जनयुद्ध दिबसको पुर्बसन्ध्यामा मसाल जुलुस सम्पन्न गरेको छ।दाङ,रोल्पा,सल्यान,पश्चिम रुकुम,प्युठान र नमुना जिल्लामा युबा संगठन नेपालले मसाल जुलुस कार्यक्रम समपन्न गरेको छ।https://www.deepsanchar.com/wp-content/uploads/2021/02/video-1613147147.mp4क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न