गृहपृष्ठ ∕ समाचार ∕ २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न अंकित रावल माघ ३०, २०७७ गते २२:३० मा प्रकाशित दाङ — २६ औँ महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाकाे विभिन्न ठाउँमा मसालजुलुस गरेको छ ।पार्टीको केन्द्रिय कार्यक्रम अनुसार दाङको तुलसीपुर, घाेराही, बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिकाका विभिन्न स्थान मसालजुलुस सम्पन्न भएको छ।मसाल जुलुस कार्यक्रममा महान जनयुद्ध जिन्दाबाद,एकीकृत जनक्रान्ती जिन्दाबाद,वीर शहिदहरु लालसलाम,दलाल पुजिबादी संसदिय ब्यबस्था मुर्दाबाद,२६औ जनयुद्ध दिबस भब्यताका साथ सफल पारौ,सम्पुर्ण आस्थाका राजबन्दी रिहाइ गर जस्ता नाराहरु लगाइएको थियो।त्यस्तै अखिल(क्रान्तिकारी)दाङले जनयुद्धको पुर्बसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरेको छ।अखिल(क्रान्तिकारी) दाङले घोराहिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। यता युबा सङगठन नेपाल राप्ती ब्युरोले विभिन्न जिल्लामा जनयुद्ध दिबसको पुर्बसन्ध्यामा मसाल जुलुस सम्पन्न गरेको छ।दाङ,रोल्पा,सल्यान,पश्चिम रुकुम,प्युठान र नमुना जिल्लामा युबा संगठन नेपालले मसाल जुलुस कार्यक्रम समपन्न गरेको छ।https://www.deepsanchar.com/wp-content/uploads/2021/02/video-1613147147.mp4क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमणसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ७एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ८१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ताजा अपडेट ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार