गृहपृष्ठ ∕ समाचार ∕ २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न अंकित रावल माघ ३०, २०७७ गते २२:३० मा प्रकाशित दाङ — २६ औँ महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाकाे विभिन्न ठाउँमा मसालजुलुस गरेको छ ।पार्टीको केन्द्रिय कार्यक्रम अनुसार दाङको तुलसीपुर, घाेराही, बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिकाका विभिन्न स्थान मसालजुलुस सम्पन्न भएको छ।मसाल जुलुस कार्यक्रममा महान जनयुद्ध जिन्दाबाद,एकीकृत जनक्रान्ती जिन्दाबाद,वीर शहिदहरु लालसलाम,दलाल पुजिबादी संसदिय ब्यबस्था मुर्दाबाद,२६औ जनयुद्ध दिबस भब्यताका साथ सफल पारौ,सम्पुर्ण आस्थाका राजबन्दी रिहाइ गर जस्ता नाराहरु लगाइएको थियो।त्यस्तै अखिल(क्रान्तिकारी)दाङले जनयुद्धको पुर्बसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरेको छ।अखिल(क्रान्तिकारी) दाङले घोराहिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। यता युबा सङगठन नेपाल राप्ती ब्युरोले विभिन्न जिल्लामा जनयुद्ध दिबसको पुर्बसन्ध्यामा मसाल जुलुस सम्पन्न गरेको छ।दाङ,रोल्पा,सल्यान,पश्चिम रुकुम,प्युठान र नमुना जिल्लामा युबा संगठन नेपालले मसाल जुलुस कार्यक्रम समपन्न गरेको छ।https://www.deepsanchar.com/wp-content/uploads/2021/02/video-1613147147.mp4क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल