गृहपृष्ठ ∕ आर्थिक ∕ लमहीमा खुल्यो ग्लोवल आइएमई बैंकको शाखा लमहीमा खुल्यो ग्लोवल आइएमई बैंकको शाखा प्रिया स्मृती गजमेर माघ २३, २०७७ गते २१:२७ मा प्रकाशित दाङ—लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को लमहीमा पहिलो पटक ग्लोवल आइएमई बैंकको शाखा स्थापना गरिएको छ ।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकको उद्घाटन गरे । सम्बोधनको क्रममा उनले उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको ग्लोबल आइएमई बैंक भएको बताए । उनले स्थानीय स्तरबाट संकलन हुने रकमनै स्थानीय स्तरको आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गरे ।यो क्षेत्रको आर्थिक विकास र सम्भावीत पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको हो उनले भने । स्वरोजगार व्यवसाय देखि कर्पाेरेट विकासमा लगानी लगाएका छौं । बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकको ७५ जिल्लामा सेवा पुगेको र २६५ बढी शाखा रहेको बताए ।बैंकको चुक्ता पुजी २२ अर्व, निक्षेप २ खर्ब ५० अर्ब बढी रहेको छ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।शाखा प्रवन्धक प्रदिप गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन डिल्लीराज भुसालले गरेका थिए ।क्याटेगोरी : आर्थिक, ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज…गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु