गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ विद्यार्थी नेता अधिकारीले यसरी मनाए जन्म दिन विद्यार्थी नेता अधिकारीले यसरी मनाए जन्म दिन प्रिया स्मृती गजमेर माघ २२, २०७७ गते १७:०५ मा प्रकाशित दाङ्ग – नेपाल विद्यार्थी संघ लमही नगर सभापति कौसल अधिकारीले आफ्नो ३२ औं जन्म दिनको अवशरमा बिरामी र वृद्ध आश्रममा बसेकाहरुलाई फलफुल तथा खाद्यान्न बितरण गरेका छन ।लमही नगरपालिका वडा नम्बर ५ निवासी अधिकारीले लमही अस्पतालमा फलफूल र लमही नगरपालिका वडा नम्बर १ मा रहेको सिर्जनशिल वृद्ध आश्रममा चामल ,दाल तथा फलफुल वितरण गरेका हुन ।जन्म दिनको बेला फजुल खर्च गर्नु भन्दा बिरामी र दीन दुखिलाई सानो सहयोग गरौँ भन्ने मनसायले सहयोग गरेको अधिकारीले बताए । विहिवार अधिकारी आफ्ना साथि भाई लिएर लमही अस्पताल र सुनडबरीमा रहेको वृद्ध आश्रममा पुगेर फलफुल तथा खाद्यान्न वितरण गरेका हुन्।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु