गृहपृष्ठ ∕ समाचार ∕ देउखुरीबाट मोटरसाइकल चोरी देउखुरीबाट मोटरसाइकल चोरी प्रिया स्मृती गजमेर माघ १०, २०७७ गते ६:४२ मा प्रकाशित दाङ्ग – देउखुरीको अमिलिया बाट गएराती पल्सर मोटरसाइकल चोरी भएको छ । तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर १३ दमारगाउँ घर भइ अमिलियामा मोबाईल पसल गर्दै आएका निमराज विश्वकर्माको रा ६ प २९४६ नम्बरको १२५ सिसि पल्सर मोटरसाइकल चोरी भएको हो ।घरमै राखेको समयमा राती कति बेला चोरी भयो बिहान उठ्दा मात्र थाह पाए विश्वकर्माले भने । मोटरसाइकल हराएको स्थान बाट इलाका प्रहरी कार्यालय अमिलियाको चेक पोष्ट मात्र सय मिटर छ । उक्त चेक पोष्टमा हरेक समय प्रहरी ड्युटीमै रहेका हुन्छन तर उक्त मोटरसाइकल कति बेला चोरी भयो भन्ने ड्युटीमा बसेका प्रहरीले सुइको समेत पाएनन ।देउखुरीमा केही दिन यता चोरहरु फेरि सक्रिय हुन थालेको स्थानीयहरुको गुनासो छ । केही दिन अघि मात्र चोरले प्युठानका एक युवालाई लमही घोराही सडक खण्डको बेल्दमारमा लगेर उनी सङ भएको नगद रुपैयाँ लुटेर फरार भएका थिए, त्यस घटनामा सम्लग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिसकेको छ ।मोटरसाइकल चोरी भएपछी प्रहरीलाई जानकारी गराएको बताउदै खोजी कार्य गरिदिन र चोरलाई कानुनी कारबाही गर्न विश्वकर्माले आग्रह गरे ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल