Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५हत्या आरोपमा तिन जना पक्राउ

हत्या आरोपमा तिन जना पक्राउ


दाङ्ग – हत्या आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बस्ने मोतिलाल चौधरीको हत्या आरोपमा दाङ्ग प्रहरीले तिन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोहि वडा निवासी ४८ वर्षीय मनिराम चौधरी, ३८ वर्षीय धन बहादुर चौधरी र ३३ वर्षीय मोतिलाल चौधरी रहेका छन्। घटना घटेको चौविस घण्टा मै इलाका प्रहरी कार्यालय भालुवाङ्गबाट खटिएको प्रहरी टोलीले ति व्यक्तिहरुलाई पक्राउ गरेको हो।

आपसी रिसिवीका कारण मृतक मोतिलाललाई उनीहरुले लखेटी लखेटी चिर्पटले हानेर हत्या गरेको दाङ्ग प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस