गृहपृष्ठ ∕ समाचार ∕ कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली अंकित रावल माघ ३, २०७७ गते १९:१९ मा प्रकाशित दाङ–नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आज तुल्सिपुरमा बिरोध र्याली सम्पन्न गरेको छ।पुस २९ गते पार्टीका केन्द्रिय सचिबालय सदस्य धर्मेन्द्र बास्तोला क.कन्चन लगाएत ब्युरो सदस्यहरु क.बिबेक र बिशालको गिरफ्तारीको बिरोधमा कार्यक्रम सम्पन्न गरेको हो।बिरोध र्यालिको पछिको सभालाइ युबा नेता क.शरदले संचालन गरेका थिए भने कार्यक्रममा मन्तब्य तुल्सिपुर नगर इन्चार्ज क.नबिनले राखेका थिए।कार्यक्रममा मन्तब्य राख्दै क.नबिनले भ्रस्टाचार,दलाली,तस्करी,कमिसनखोरी,रास्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्नु,जेल हाल्नु,हिरासतमा निर्मम यातना दिनु निरङकुस,तानाशाही एबम फासिबादी कदम भएको भन्दै त्यसको घोर बिरोध गरेका थिए।नेता कार्यकर्तामाथिको दमन बन्द गर्न र गिरफ्तारिमा परेका सम्पुर्ण राजबन्दिहरुको स-सम्मान रिहाइ गर्न माग गरेका थिए भने सरकारले थप दमन गरे पार्टीले कडा संघर्ष गर्ने चेतावनी समेत दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमोटरसाइकल दुर्घटना हुँदा एक इञ्जीनियरको मृत्युसर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्नेएकैदिन १ हजार १२८ कोरोना संक्रमित थपिदा, १४ को मृत्युतुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट बेलायतले पोल्याण्डमा थप ३५० सेना तैनाथ गरेको पुष्टि निर्वाचन आयोगले फागुन १ देखि दैनिक पत्रकार सम्मेलन गर्ने काँग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने चार देशीय टी–२० सिरिज : ओमानले नेपाललाई दियो मध्यम लक्ष्य मोटरसाइकल दुर्घटना हुँदा एक इञ्जीनियरको मृत्यु सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने एससीसीलाई छिट्टो निकास दिनुपर्छः डा. कोइराला बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण