गृहपृष्ठ ∕ समाचार ∕ कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली अंकित रावल माघ ३, २०७७ गते १९:१९ मा प्रकाशित दाङ–नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आज तुल्सिपुरमा बिरोध र्याली सम्पन्न गरेको छ।पुस २९ गते पार्टीका केन्द्रिय सचिबालय सदस्य धर्मेन्द्र बास्तोला क.कन्चन लगाएत ब्युरो सदस्यहरु क.बिबेक र बिशालको गिरफ्तारीको बिरोधमा कार्यक्रम सम्पन्न गरेको हो।बिरोध र्यालिको पछिको सभालाइ युबा नेता क.शरदले संचालन गरेका थिए भने कार्यक्रममा मन्तब्य तुल्सिपुर नगर इन्चार्ज क.नबिनले राखेका थिए।कार्यक्रममा मन्तब्य राख्दै क.नबिनले भ्रस्टाचार,दलाली,तस्करी,कमिसनखोरी,रास्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्नु,जेल हाल्नु,हिरासतमा निर्मम यातना दिनु निरङकुस,तानाशाही एबम फासिबादी कदम भएको भन्दै त्यसको घोर बिरोध गरेका थिए।नेता कार्यकर्तामाथिको दमन बन्द गर्न र गिरफ्तारिमा परेका सम्पुर्ण राजबन्दिहरुको स-सम्मान रिहाइ गर्न माग गरेका थिए भने सरकारले थप दमन गरे पार्टीले कडा संघर्ष गर्ने चेतावनी समेत दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै