Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै

राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै


दाङ्ग– राप्ती अञ्चल डेलिभरि बितरक संघको सभाहलसहितको दुइतले चार कोठे भबन निर्माण सहयोगार्थ नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशले आर्थीक सहयोग गरेको छ ।

निर्माण ब्यबसायि महासंघले संघको भबन निर्माणका लागि २५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो  निर्माण ब्यबसायी महासंघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष रानाले डेलिभरि बितरक संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारिलाई सहयोग रकमको बारेमा भएको निर्णय बारे जानकारी दिए ।

सस्थांका अध्यक्ष भारि र सचिब भरतराज श्रेष्ठले सस्थांको भबन निर्माणका लागि सहयोग गर्नेक्रम जारी रहेको भन्दै सबैलाई सहयोगको लागि अपिल गरेका छन् । साथै उहाहरुले सस्थांको भबन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा प्रदेश निर्माण ब्यबसायी महासंघलाई सस्थांगत रुपमै धन्यवाद दिएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस