गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै प्रिया स्मृती गजमेर पुस २७, २०७७ गते १९:०९ मा प्रकाशित दाङ्ग– राप्ती अञ्चल डेलिभरि बितरक संघको सभाहलसहितको दुइतले चार कोठे भबन निर्माण सहयोगार्थ नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशले आर्थीक सहयोग गरेको छ ।निर्माण ब्यबसायि महासंघले संघको भबन निर्माणका लागि २५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो निर्माण ब्यबसायी महासंघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।अध्यक्ष रानाले डेलिभरि बितरक संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारिलाई सहयोग रकमको बारेमा भएको निर्णय बारे जानकारी दिए ।सस्थांका अध्यक्ष भारि र सचिब भरतराज श्रेष्ठले सस्थांको भबन निर्माणका लागि सहयोग गर्नेक्रम जारी रहेको भन्दै सबैलाई सहयोगको लागि अपिल गरेका छन् । साथै उहाहरुले सस्थांको भबन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा प्रदेश निर्माण ब्यबसायी महासंघलाई सस्थांगत रुपमै धन्यवाद दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किदेउखुरीबाट मोटरसाइकल चोरीसोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्नेहत्या आरोपमा तिन जना पक्राउ धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ३विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ४मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ५४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी