Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५बिरामीलाई फलफुल वितरण

बिरामीलाई फलफुल वितरण


दाङ्ग -दाङवाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १४ औँ वार्षिकत्सवका अवसरमा लमही शाखाले लमही अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।

गणतन्त्र राष्ट्रिय दैनिक लमही शाखाका प्रमुख शिबु खनालको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिम बहादुर केसीको प्रमुख आतिथ्यतामा बिरामीलाई सुन्तला, केरा, स्याउ वितरण गरिएको हो । फलफुल वितरण गर्दै प्रमुख अतिथि केसीले अन्यायमा परेका, उत्पीडित वर्ग, गरिब निमुखाको पक्षमा रहेर कलम चलाउन सकोस भन्दै सुभ कामना दिएका थिए ।

त्यस्तै लमही अस्पतालका निमित्त प्रमुख केशब भट्टराईले अस्पताल सम्म आएर बिरामीलाई फलफुल उपलब्ध गराएकोमा गणतन्त्र राष्ट्रिय दैनिक परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस