गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिरामीलाई फलफुल वितरण बिरामीलाई फलफुल वितरण प्रिया स्मृती गजमेर पुस १६, २०७७ गते १६:२१ मा प्रकाशित दाङ्ग -दाङवाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १४ औँ वार्षिकत्सवका अवसरमा लमही शाखाले लमही अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।गणतन्त्र राष्ट्रिय दैनिक लमही शाखाका प्रमुख शिबु खनालको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिम बहादुर केसीको प्रमुख आतिथ्यतामा बिरामीलाई सुन्तला, केरा, स्याउ वितरण गरिएको हो । फलफुल वितरण गर्दै प्रमुख अतिथि केसीले अन्यायमा परेका, उत्पीडित वर्ग, गरिब निमुखाको पक्षमा रहेर कलम चलाउन सकोस भन्दै सुभ कामना दिएका थिए ।त्यस्तै लमही अस्पतालका निमित्त प्रमुख केशब भट्टराईले अस्पताल सम्म आएर बिरामीलाई फलफुल उपलब्ध गराएकोमा गणतन्त्र राष्ट्रिय दैनिक परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ५४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ६पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम