गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिरामीलाई फलफुल वितरण बिरामीलाई फलफुल वितरण प्रिया स्मृती गजमेर पुस १६, २०७७ गते १६:२१ मा प्रकाशित दाङ्ग -दाङवाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १४ औँ वार्षिकत्सवका अवसरमा लमही शाखाले लमही अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।गणतन्त्र राष्ट्रिय दैनिक लमही शाखाका प्रमुख शिबु खनालको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिम बहादुर केसीको प्रमुख आतिथ्यतामा बिरामीलाई सुन्तला, केरा, स्याउ वितरण गरिएको हो । फलफुल वितरण गर्दै प्रमुख अतिथि केसीले अन्यायमा परेका, उत्पीडित वर्ग, गरिब निमुखाको पक्षमा रहेर कलम चलाउन सकोस भन्दै सुभ कामना दिएका थिए ।त्यस्तै लमही अस्पतालका निमित्त प्रमुख केशब भट्टराईले अस्पताल सम्म आएर बिरामीलाई फलफुल उपलब्ध गराएकोमा गणतन्त्र राष्ट्रिय दैनिक परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप