गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ गाडीले किच्दा गम्भीर घाइते गाडीले किच्दा गम्भीर घाइते प्रिया स्मृती गजमेर पुस १३, २०७७ गते १९:४६ मा प्रकाशित दाङ्ग –लमही नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने सुनडबरी नर्ती सडक खण्डमा गाडीले किचेर अचेत भएका एक अन्दाजी ४५/५० वर्षका पुरुष घाइते अवस्थमा फेला परेका छन ।उनको हाल सम्म कुनै परिचय खुल्न सकेको छैन । घटना कति बेला घट्यो त्यो ठ्याक्कै थाह भएन तर हामीले बिहान ६ बजे मात्र सुचना पाएर म सहित हाम्रो टोलि त्यहाँ पुगेर घाइतेलाई लमही अस्पतालमा पुर्याएका हौं वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले जानकारी दिए ।घुडा देखि तल दुबै खुट्टा किचिएर काट्नु पर्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ । घाइतेको अवस्था अत्यन्तै नाजुक छ । घाइतेको आफन्त सम्पर्कमा आउन नसके पछि लमही नगरपालिकाको सहयोगमा घाइतेलाई उपचारका लागि दाङको घोराही स्थित राप्ती बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ