गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रधानमन्त्रीको निर्णयको विरुद्ध उत्रन स्कुल अफ डेमोक्रेसीको आग्रह प्रधानमन्त्रीको निर्णयको विरुद्ध उत्रन स्कुल अफ डेमोक्रेसीको आग्रह प्रिया स्मृती गजमेर पुस १२, २०७७ गते १३:०६ मा प्रकाशित दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध अहिले देशैभर आन्दोलन , नारा जुलुस जस्ता कार्यक्रमहरु दैनिक जसो भैरहेका छन ।यसैबीच स्कुल अफ डेमोक्रेसी दाङका अध्यक्ष बिमला योगीले आइतवार एक प्रेस बिज्ञप्ति जारि गरि नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले चालेका कदम बिरुद्ध आन्दोलनमा उत्रन आम लोकतन्त्रप्रेमी नागरिकहरुलाई आब्हान गरेकी छन ।दुई/दुई पटक लगाएर निर्माण गरिएको संबिधानलाई लत्याउदै अलोकतान्त्रिक र गैरसम्बैधानिक तरिकाले संसद बिघटन गरि नागरिक सर्बोच्चता र संबैधानिक सर्बोच्चता हनन गरेकोले त्यसको बिरोधमा उत्रन परेको योगीले बताईन । बिरोधका माध्यमबाट बिधिको शासन स्थापनाको लागी थालिएको आन्दोलनमा सहभागिता जनाउन लोकतनत्रमा बिश्वास राख्ने आम महिला, युवा, बिभिन्न पेशा ब्यबसायिहरु स्कुल अफ डेमोक्रेसिका परिवार लगाएत सिङ्गो समाजलाई अनुरोध गर्दछौ बिज्ञप्तमीमा भनिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप