गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रधानमन्त्रीको निर्णयको विरुद्ध उत्रन स्कुल अफ डेमोक्रेसीको आग्रह प्रधानमन्त्रीको निर्णयको विरुद्ध उत्रन स्कुल अफ डेमोक्रेसीको आग्रह प्रिया स्मृती गजमेर पुस १२, २०७७ गते १३:०६ मा प्रकाशित दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध अहिले देशैभर आन्दोलन , नारा जुलुस जस्ता कार्यक्रमहरु दैनिक जसो भैरहेका छन ।यसैबीच स्कुल अफ डेमोक्रेसी दाङका अध्यक्ष बिमला योगीले आइतवार एक प्रेस बिज्ञप्ति जारि गरि नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले चालेका कदम बिरुद्ध आन्दोलनमा उत्रन आम लोकतन्त्रप्रेमी नागरिकहरुलाई आब्हान गरेकी छन ।दुई/दुई पटक लगाएर निर्माण गरिएको संबिधानलाई लत्याउदै अलोकतान्त्रिक र गैरसम्बैधानिक तरिकाले संसद बिघटन गरि नागरिक सर्बोच्चता र संबैधानिक सर्बोच्चता हनन गरेकोले त्यसको बिरोधमा उत्रन परेको योगीले बताईन । बिरोधका माध्यमबाट बिधिको शासन स्थापनाको लागी थालिएको आन्दोलनमा सहभागिता जनाउन लोकतनत्रमा बिश्वास राख्ने आम महिला, युवा, बिभिन्न पेशा ब्यबसायिहरु स्कुल अफ डेमोक्रेसिका परिवार लगाएत सिङ्गो समाजलाई अनुरोध गर्दछौ बिज्ञप्तमीमा भनिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट