गृहपृष्ठ ∕ समाचार ∕ पुस १३ गतेको प्रदशर्नमा सहभागि हुन दलित संघको आग्रह पुस १३ गतेको प्रदशर्नमा सहभागि हुन दलित संघको आग्रह प्रिया स्मृती गजमेर पुस ११, २०७७ गते १८:४८ मा प्रकाशित दाङ्ग – नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा विघटनको विरोधमा यहि पुुस १३ गते कांग्रेसले गर्न लागेको प्रर्दशनमा सहभागि हुन सबैमा अपिल गरेको छ ।लमहीमा आज शनिबार बसेको बैठकले संसद विघटन र सरकारका पछिल्ला कदमबारे देशव्यापी रुपमा गर्न लागिएको विरोध प्रर्दशनमा सहभागी हुन सबै नागरिकलाई आग्रह गरेको हो ।सरकार पछिल्लो समय जनताका भन्दा पनि आफ्ना समस्यामा बढी केन्द्रीत भएको संघको बैठकले निश्कर्षसमेत निकालेको छ । बैठकले नेतृत्वमा सत्ता मोह र नेकपामा देखिएको प्रवृतिका कारण जनताले समस्या भोग्नुपरेको निष्कर्ष निकाल्दै खबरदारीका लागि जनताको साथ आवश्यक रहेको निष्कर्ष निकालेको छ ।कोरोना महामारीमा सरकार गम्भिर हुन नसकेको, अनियमितता र भ्रष्टाचार मौलाएकोले जनता अहिले सडकमा आउनुपरेको भन्दै संघले देशमा सुशासन कायम हुन नसकेको बताएको छ ।नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का सभापति प्रवल रसाइली, महाधिवेशन प्रतिनिधि तारा नेपाली, दलित संघ क्षेत्र नम्बर १ निवर्तमान अध्यक्ष चन्द्र नेपाली, नेपाल दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष कलसिंङ विक, लगायतले नागरिक अहिले पनि रोग र भोकमा छट्पटाउन बाध्य पारिएको भन्दै पुस १३ गतेको दिन देशव्यापी रुपमा हुन लागेको विरोध प्रर्दशनमा सहभागिता लागि सबैमा आग्रह गरेका छन।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमणबायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरीसिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी