गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ विप्लप निकट नेकपा का जिल्ला सदस्य परीत्याग विप्लप निकट नेकपा का जिल्ला सदस्य परीत्याग प्रिया स्मृती गजमेर पुस ३, २०७७ गते १६:१२ मा प्रकाशित दाङ्ग – विप्लप निकट नेपाल कम्युनिष्ट पार्टी जिल्ला सदस्य ओमप्रकाश चौधरीले पार्टी परित्याग गरेका छन् ।उनले एक विज्ञप्ती प्रकासित गर्दै घरयासी कारण देखाउँदै पार्टी परित्याग गरेको जानकारी दिए । उनले विज्ञप्तीमा नेकपाको साधरण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताए ।विज्ञप्तीमा भनिएको छ ,लामो समय देखी नेकपाको राजनीतिमा सकृय म ओमप्रकाश चौधरीले मेरो घरयासी कामका कारण स्वतन्त्र जीवन विताउने र नेपाल कम्युनिष्ट पार्टीको पार्टी सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको छु । गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा निवासी चौधरी सरकारले विप्लप निकट नेकपालाई प्रतिबन्द्ध लगाएपछी भूमिगत भएका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप