गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ विप्लप निकट नेकपा का जिल्ला सदस्य परीत्याग विप्लप निकट नेकपा का जिल्ला सदस्य परीत्याग प्रिया स्मृती गजमेर पुस ३, २०७७ गते १६:१२ मा प्रकाशित दाङ्ग – विप्लप निकट नेपाल कम्युनिष्ट पार्टी जिल्ला सदस्य ओमप्रकाश चौधरीले पार्टी परित्याग गरेका छन् ।उनले एक विज्ञप्ती प्रकासित गर्दै घरयासी कारण देखाउँदै पार्टी परित्याग गरेको जानकारी दिए । उनले विज्ञप्तीमा नेकपाको साधरण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताए ।विज्ञप्तीमा भनिएको छ ,लामो समय देखी नेकपाको राजनीतिमा सकृय म ओमप्रकाश चौधरीले मेरो घरयासी कामका कारण स्वतन्त्र जीवन विताउने र नेपाल कम्युनिष्ट पार्टीको पार्टी सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको छु । गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा निवासी चौधरी सरकारले विप्लप निकट नेकपालाई प्रतिबन्द्ध लगाएपछी भूमिगत भएका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल