गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रेस सल्लाहकारमा पत्रकार भट्टराई प्रेस सल्लाहकारमा पत्रकार भट्टराई प्रिया स्मृती गजमेर मंसीर ३०, २०७७ गते ८:४० मा प्रकाशित दाङ्ग – राप्ती अन्चल डेलिभरी सेवा बितरक संघको प्रेस सल्लाहकारमा पत्रकार निशान दाजु भट्टराई नियुक्त भएका छन ।संघको घोराहीस्थित आफ्नै कार्यालयमा बसेको कार्यसमिति, सल्लाहकार सहितको बैठकबाट जागरण अनलाइनका प्रकाशक/ सम्पादक भट्टराईलाई प्रेस सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारिको अध्यक्षतामा बसेको कार्यसमिती तथा सल्लाहकारसहितको बैठकले प्रेस सल्लाहकार नियुक्त गरेको हो ।नबनियुक्त भट्टराईलाई अध्यक्ष भारी र सचिब भरत राज श्रेष्ठले बधाइ तथा शुभकामना दिएका छन । प्रेस सल्लाहकार भट्टराईले सस्थाले आफुलाइ सम्झेर यो अवसर दिएकोमा संघका अध्यक्ष, सचिबसहित सिङ्गो पदाधीकारी, सदस्य र सल्लाहकारलाई धन्यवाद दिएका छन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु