गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रेस सल्लाहकारमा पत्रकार भट्टराई प्रेस सल्लाहकारमा पत्रकार भट्टराई प्रिया स्मृती गजमेर मंसीर ३०, २०७७ गते ८:४० मा प्रकाशित दाङ्ग – राप्ती अन्चल डेलिभरी सेवा बितरक संघको प्रेस सल्लाहकारमा पत्रकार निशान दाजु भट्टराई नियुक्त भएका छन ।संघको घोराहीस्थित आफ्नै कार्यालयमा बसेको कार्यसमिति, सल्लाहकार सहितको बैठकबाट जागरण अनलाइनका प्रकाशक/ सम्पादक भट्टराईलाई प्रेस सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारिको अध्यक्षतामा बसेको कार्यसमिती तथा सल्लाहकारसहितको बैठकले प्रेस सल्लाहकार नियुक्त गरेको हो ।नबनियुक्त भट्टराईलाई अध्यक्ष भारी र सचिब भरत राज श्रेष्ठले बधाइ तथा शुभकामना दिएका छन । प्रेस सल्लाहकार भट्टराईले सस्थाले आफुलाइ सम्झेर यो अवसर दिएकोमा संघका अध्यक्ष, सचिबसहित सिङ्गो पदाधीकारी, सदस्य र सल्लाहकारलाई धन्यवाद दिएका छन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै