गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रेस सल्लाहकारमा पत्रकार भट्टराई प्रेस सल्लाहकारमा पत्रकार भट्टराई प्रिया स्मृती गजमेर मंसीर ३०, २०७७ गते ८:४० मा प्रकाशित दाङ्ग – राप्ती अन्चल डेलिभरी सेवा बितरक संघको प्रेस सल्लाहकारमा पत्रकार निशान दाजु भट्टराई नियुक्त भएका छन ।संघको घोराहीस्थित आफ्नै कार्यालयमा बसेको कार्यसमिति, सल्लाहकार सहितको बैठकबाट जागरण अनलाइनका प्रकाशक/ सम्पादक भट्टराईलाई प्रेस सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारिको अध्यक्षतामा बसेको कार्यसमिती तथा सल्लाहकारसहितको बैठकले प्रेस सल्लाहकार नियुक्त गरेको हो ।नबनियुक्त भट्टराईलाई अध्यक्ष भारी र सचिब भरत राज श्रेष्ठले बधाइ तथा शुभकामना दिएका छन । प्रेस सल्लाहकार भट्टराईले सस्थाले आफुलाइ सम्झेर यो अवसर दिएकोमा संघका अध्यक्ष, सचिबसहित सिङ्गो पदाधीकारी, सदस्य र सल्लाहकारलाई धन्यवाद दिएका छन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल