गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते प्रिया स्मृती गजमेर मंसीर २६, २०७७ गते १६:१४ मा प्रकाशित दाङ्ग – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर नजिक सडकका पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।उक्त मोटरसाइकलको गति अत्याधिक तिब्र भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ वर्ष अन्दाजी १८/१९ का मनोज अधिकारी र गढवा ४ गङ्गापरसपुर वर्ष १८/१९ का प्रबिन कार्की रहेका छन । लमही देखि गढवा तर्फ जाँदै गर्दा उनिहरु सवार रहेको लु ५३ प २१३७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो सवा दुई बजे तिर दुर्घटना भएको हो ।कार्की र अधिकारी दुबै लमही स्थित रोजि बड्स बालबाटिका इङ्लिस बोर्डिङ स्कुल कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन । लमही अस्पताल स्रोतका अनुशार दुबैको अवस्था गम्भीर रहेको छ ।अधिकारीको टाउकोमा गहिरो चोट लागेको छ भने कार्कीको निधार, खुट्टामा चोट लागेको छ । दुर्घटनामा घाइते भएका दुबै जनाको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज रिफर गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट