गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिनमा २७३६ जना कोरोनाबाट संक्रमित नेपालमा एकैदिनमा २७३६ जना कोरोनाबाट संक्रमित दीप संञ्चार कात्तिक २५, २०७७ गते २१:४८ मा प्रकाशित काठमाडौं — नेपालमा एकैदिनमा २ हजार ७ सय ३६ जना कोरोनाबाट संक्रमित भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म मन्त्रालयका अनुसार १२ हजार ९ सय ६० जनाको पीसीआर(जाँच) भएकोमा २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।संक्रमितहुनेहरुमा १ हजार ५९ महिला र १ हजार ६ सय ७७ पुरुष रहेका छन् । बिगत २४ घण्टामा थप ८ सय ५३ जना निको भएका छन् । हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ भने निको हुनेको कूल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।अहिले सम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ ।यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हाजर १ सय ४८ पुगेको मन्त्रालयको जनाएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप