गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिनमा २७३६ जना कोरोनाबाट संक्रमित नेपालमा एकैदिनमा २७३६ जना कोरोनाबाट संक्रमित दीप संञ्चार कात्तिक २५, २०७७ गते २१:४८ मा प्रकाशित काठमाडौं — नेपालमा एकैदिनमा २ हजार ७ सय ३६ जना कोरोनाबाट संक्रमित भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म मन्त्रालयका अनुसार १२ हजार ९ सय ६० जनाको पीसीआर(जाँच) भएकोमा २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।संक्रमितहुनेहरुमा १ हजार ५९ महिला र १ हजार ६ सय ७७ पुरुष रहेका छन् । बिगत २४ घण्टामा थप ८ सय ५३ जना निको भएका छन् । हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ भने निको हुनेको कूल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।अहिले सम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ ।यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हाजर १ सय ४८ पुगेको मन्त्रालयको जनाएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल