गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्पले रिसको झ्वाकमा रक्षा सचिवलाई हटाए ट्रम्पले रिसको झ्वाकमा रक्षा सचिवलाई हटाए दीप संञ्चार कात्तिक २५, २०७७ गते २१:४४ मा प्रकाशित अमेरिका — राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा अप्रत्याशित नतिजा आए पछि रिसको झ्वाकमा रक्षा सचिवलाई हटाएका छन् । यता नव निर्वाचित राष्ट्रपति जो बाइडेनले धमाधम आफ्ना कार्यहरु प्रारम्भ गरि रहेको समयमा यता ट्रम्पले निस्काशित गरेका हुन् ।रक्षा सचिव मार्क एसपरलाई हटाए पछि क्रिस्टोफर मिलर कार्यवाहक रक्षा सचिव हुनेछन । सोमबार नोभेम्बर ९ का दिन राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत तिमीलाई हटाईएको छ भनि ट्वीटरमा लेखे पछि उनि झसङ्ग भएका हुन् ।ट्रम्पले आफ्नो कार्यकालभरि यसरी नै दर्जनौलाई हटाएका छन् । उनको शैली नै यस्तो छ । एस्परसंग केही दिन अगाडी देखि नै तनाव भै रहेको अवस्था थियो भनि सिएनएनले उल्लेख गरेको छ ।श्रोत :सिएनएनक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न