Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५ट्रकको ठक्करबाट देउखुरीमा तिनकाे मृत्यु

ट्रकको ठक्करबाट देउखुरीमा तिनकाे मृत्यु


लमही — ट्रकले ठक्कर दिदा देउखुरीमा तिन जनाकाे घटनास्थलमै मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ४ श्री नारायण चोक मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा ५ प ६७४४ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलमा सवार तिनजनाकाे घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


मृतक तिनजनाकाे नाम, ठेगाना भने खुल्न सकेको छैन । शवलाई पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #accident, #breaking

तपाईको प्रतिक्रिया दिनुहोस