गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ट्रकको ठक्करबाट देउखुरीमा तिनकाे मृत्यु ट्रकको ठक्करबाट देउखुरीमा तिनकाे मृत्यु प्रिया स्मृती गजमेर कात्तिक २५, २०७७ गते २१:२७ मा प्रकाशित लमही — ट्रकले ठक्कर दिदा देउखुरीमा तिन जनाकाे घटनास्थलमै मृत्यु भएको छ ।राप्ती गाउँपालिका वडा नम्बर ४ श्री नारायण चोक मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा ५ प ६७४४ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलमा सवार तिनजनाकाे घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मृतक तिनजनाकाे नाम, ठेगाना भने खुल्न सकेको छैन । शवलाई पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #accident, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि…सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल ! अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ? युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध