गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ट्रकको ठक्करबाट देउखुरीमा तिनकाे मृत्यु ट्रकको ठक्करबाट देउखुरीमा तिनकाे मृत्यु प्रिया स्मृती गजमेर कात्तिक २५, २०७७ गते २१:२७ मा प्रकाशित लमही — ट्रकले ठक्कर दिदा देउखुरीमा तिन जनाकाे घटनास्थलमै मृत्यु भएको छ ।राप्ती गाउँपालिका वडा नम्बर ४ श्री नारायण चोक मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा ५ प ६७४४ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलमा सवार तिनजनाकाे घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मृतक तिनजनाकाे नाम, ठेगाना भने खुल्न सकेको छैन । शवलाई पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #accident, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल