गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार ,४५५ जनाको मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार ,४५५ जनाको मृत्यु दीप संञ्चार कात्तिक २४, २०७७ गते २०:५३ मा प्रकाशित अमेरिका — अमेरिकामा एकैदिनमा नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५ हजार ७ सय ८७ पुगेको छ । यसै गरि एकैदिनमा ४ सय ५५ जनाको मृत्यु भएको छ । गत आइतबार नोभेम्बर ८ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो ।बिगत एक हप्ता देखि हरेक दिन १ लाख नयाँ कोरोनाबाट संक्रमित हुनेको संख्या जोन्स हप्किन्स बिश्वबिद्यालयले देखाएको छ । हाल सम्म कूल संक्रमितको संख्या १० करोड १५ लाख ५५ हजार पुगेको छ । कूल मृत्यु हुनेको संख्या २ लाख ४२ हजार २ सय ४ पुगेको छ ।यसै गरि हाल सम्म कूल निको हुनेको संख्या ३८ लाख ८० हजार पुगेको छ ।श्रोत :सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालयक्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप