गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार ,४५५ जनाको मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार ,४५५ जनाको मृत्यु दीप संञ्चार कात्तिक २४, २०७७ गते २०:५३ मा प्रकाशित अमेरिका — अमेरिकामा एकैदिनमा नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५ हजार ७ सय ८७ पुगेको छ । यसै गरि एकैदिनमा ४ सय ५५ जनाको मृत्यु भएको छ । गत आइतबार नोभेम्बर ८ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो ।बिगत एक हप्ता देखि हरेक दिन १ लाख नयाँ कोरोनाबाट संक्रमित हुनेको संख्या जोन्स हप्किन्स बिश्वबिद्यालयले देखाएको छ । हाल सम्म कूल संक्रमितको संख्या १० करोड १५ लाख ५५ हजार पुगेको छ । कूल मृत्यु हुनेको संख्या २ लाख ४२ हजार २ सय ४ पुगेको छ ।यसै गरि हाल सम्म कूल निको हुनेको संख्या ३८ लाख ८० हजार पुगेको छ ।श्रोत :सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालयक्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै