गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिनमा कोरोनाबाट संक्रमितहुनेको संख्या २५७१ ,उपत्यकामा मात्र १४२८ संक्रमित नेपालमा एकैदिनमा कोरोनाबाट संक्रमितहुनेको संख्या २५७१ ,उपत्यकामा मात्र १४२८ संक्रमित दीप संञ्चार कात्तिक २४, २०७७ गते २०:४९ मा प्रकाशित काठमाडौं — नेपालमा एकैदिनमा कोरोनाबाट संक्रमितको हुनेको संख्या संख्या २ हजार ५ सय ७१ पुगेको छ । बिगत ४ घण्टामा अधिराज्यभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ७ सय ९८ जना निको भएको जनाएको छ । हालसम्म १ लाख ९७ हजार २४ जना कोरोना संक्रमित हुँदा १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ । यसैगरी हालसम्म कोरोनाबाट १ हजार १ सय २६ जनाको मृत्यु भएको छ भने बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर(जाँच)गरिएको छ भने क्वारेन्टाइन(संगरोधन)मा ९ सय ६७ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ जना रहेका छन्यसै गरि स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र बितेको २४ घण्टामा थप १ हजार ४ सय २८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६ सय ३० महिला र ७ सय ९८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यसमध्ये काठमाडौंमा १५ हजार ९ सय २८, ललितपुरमा २ हजार २ सय ५९ र भक्तपुरमा १ हाजर १ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ