गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार, १ हजार १३ को मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार, १ हजार १३ को मृत्यु दीप संञ्चार कात्तिक २३, २०७७ गते १९:०२ मा प्रकाशित अमेरिका — अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ५६ पुगेको छ । गत शनिबार नोभेम्बर ७ का दिन एकै दिनमा २४ घण्टामा सर्वाधिक अङ्क पुगेको हो । यसै गरि एकैदिनमा १ हजार १३ जनाको मृत्यु भएको छ ।गत हप्ता औसतमा दैनिक रुपमा १ लाख ६ सय ९ सय ७२ जना संक्रमित भएको भने गत दुई हप्ता भन्दा करिव ५७ प्रतिसतले संक्रमितको संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले देखाएको छ ।हाल सम्म २ लाख ४१ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ भने १० करोड ४३ हजार संक्रमित भएका छन् । हाल सम्म निको हुनेको संख्या ३८ लाख ४७ हजार पुगेको छ । श्रोत :न्यूयोर्क टाइम्स /सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालयक्याटेगोरी : ग्लोबल, अमेरिका, समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न