Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार, १ हजार १३ को मृत्यु

अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार, १ हजार १३ को मृत्यु


अमेरिका — अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ५६ पुगेको छ । गत शनिबार नोभेम्बर ७ का दिन एकै दिनमा २४ घण्टामा सर्वाधिक अङ्क पुगेको हो । यसै गरि एकैदिनमा १ हजार १३ जनाको मृत्यु भएको छ ।

गत हप्ता औसतमा दैनिक रुपमा १ लाख ६ सय ९ सय ७२ जना संक्रमित भएको भने गत दुई हप्ता भन्दा करिव ५७ प्रतिसतले संक्रमितको संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले देखाएको छ ।

हाल सम्म २ लाख ४१ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ भने १० करोड ४३ हजार संक्रमित भएका छन् । हाल सम्म निको हुनेको संख्या ३८ लाख ४७ हजार पुगेको छ ।

 

  • श्रोत :न्यूयोर्क टाइम्स /सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालय

क्याटेगोरी : ग्लोबल, अमेरिका, समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस