गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार, १ हजार १३ को मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार, १ हजार १३ को मृत्यु दीप संञ्चार कात्तिक २३, २०७७ गते १९:०२ मा प्रकाशित अमेरिका — अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ५६ पुगेको छ । गत शनिबार नोभेम्बर ७ का दिन एकै दिनमा २४ घण्टामा सर्वाधिक अङ्क पुगेको हो । यसै गरि एकैदिनमा १ हजार १३ जनाको मृत्यु भएको छ ।गत हप्ता औसतमा दैनिक रुपमा १ लाख ६ सय ९ सय ७२ जना संक्रमित भएको भने गत दुई हप्ता भन्दा करिव ५७ प्रतिसतले संक्रमितको संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले देखाएको छ ।हाल सम्म २ लाख ४१ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ भने १० करोड ४३ हजार संक्रमित भएका छन् । हाल सम्म निको हुनेको संख्या ३८ लाख ४७ हजार पुगेको छ । श्रोत :न्यूयोर्क टाइम्स /सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालयक्याटेगोरी : ग्लोबल, अमेरिका, समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप