गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला हुन्छः मन्त्री भट्टराई स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला हुन्छः मन्त्री भट्टराई दीप संञ्चार कात्तिक २१, २०७७ गते २०:३० मा प्रकाशित काठमाडौं –– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् । शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै अब पर्यटकीय गतिविधि सञ्चालन गरिने भट्टराईले बताए । सोही अवसरमा मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा समेत अघि बढाइने बताएका छन् ।यसका लागि सबै क्षेत्रबाट कोभिड स्वास्थ सुरक्षा विधिहरु अपनाउदै आ–आफ्नो क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा लाग्न समेत मन्त्री भट्टराईले अपिल गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #Breakig तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट