गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २१ हजार, ११०८ जनाको मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २१ हजार, ११०८ जनाको मृत्यु दीप संञ्चार कात्तिक २१, २०७७ गते २०:१५ मा प्रकाशित अमेरिका — अमेरिकामा निर्वाचनको गणना अन्तिम अवस्थामा पुग्दै गर्दा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २१ हजार २ सय पुगेको छ । गत बिहिबार नोभेम्बर ५ का दिन २४ घन्टामा उक्त तथ्याङ्क लिइएको हो ।यसै गरि मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ । बिगतको हप्ता भन्दा औसतमा दैनिक ९६ हजार २ सय ३१ जना कोभीड-१९ बाट संक्रमित भएको न्यूयोर्क टाइम्सको तथ्याङ्कले देखाएको छ । यो बिगतको दुई हप्तामा ५४ प्रतिसतले सक्रमितको संख्यामा वृद्धि भएको हो ।संक्रमितको संख्या मध्यपश्चिम राज्यहहरुआएवा,मेन,मिसिगन,मिनेसोटा ,नेब्रास्का ,नर्थ डेकोटा आइ राज्यहरुमा औसतमा सात दिनको आँकडामा ४५ प्रतिसतले वृद्धि भएको छ ।हाल सम्म २ लाख ३९ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ भने ९७ लाख ८८ संक्रमित भएका छन् । हाल सम्म निको हुनेको संख्या ३८ लाख ७ हजार पुगेको छ । श्रोत :न्यूयोर्क टाइम्स /सिएनएनक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप