गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २१ हजार, ११०८ जनाको मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २१ हजार, ११०८ जनाको मृत्यु दीप संञ्चार कात्तिक २१, २०७७ गते २०:१५ मा प्रकाशित अमेरिका — अमेरिकामा निर्वाचनको गणना अन्तिम अवस्थामा पुग्दै गर्दा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २१ हजार २ सय पुगेको छ । गत बिहिबार नोभेम्बर ५ का दिन २४ घन्टामा उक्त तथ्याङ्क लिइएको हो ।यसै गरि मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ । बिगतको हप्ता भन्दा औसतमा दैनिक ९६ हजार २ सय ३१ जना कोभीड-१९ बाट संक्रमित भएको न्यूयोर्क टाइम्सको तथ्याङ्कले देखाएको छ । यो बिगतको दुई हप्तामा ५४ प्रतिसतले सक्रमितको संख्यामा वृद्धि भएको हो ।संक्रमितको संख्या मध्यपश्चिम राज्यहहरुआएवा,मेन,मिसिगन,मिनेसोटा ,नेब्रास्का ,नर्थ डेकोटा आइ राज्यहरुमा औसतमा सात दिनको आँकडामा ४५ प्रतिसतले वृद्धि भएको छ ।हाल सम्म २ लाख ३९ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ भने ९७ लाख ८८ संक्रमित भएका छन् । हाल सम्म निको हुनेको संख्या ३८ लाख ७ हजार पुगेको छ । श्रोत :न्यूयोर्क टाइम्स /सिएनएनक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल