गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतमा सडक दुर्घटनामा एकै कम्पनीका दुई नेपालीको मृत्यु कुवेतमा सडक दुर्घटनामा एकै कम्पनीका दुई नेपालीको मृत्यु दीप संञ्चार कात्तिक २१, २०७७ गते १९:४० मा प्रकाशित जिएनएन – कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको छ।मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन।उनीहरु ४ नोभेम्बर,२०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त सडक दुर्घटनामा परेका हुन भने दुर्घटनामा अर्का एक बिदेशी नागरिक पनि परेका छन।नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले भने”सिजिजिसी कम्पनीको स्टाफ बसलाई बिपरित दिशाबाट आएको अर्को सबारी साधनले ठक्कर दिदा उक्त सडक दुर्घटना भएको हो।घटनामा जाजरकोटका दिपक सिंह ठकुरीको ४ नोभेम्बर बुधबारकै दिन र पल बहादुर पुनको ५ नोभेम्बर बिहिबारको दिन उपचारको क्रममा मृत्यु भएको हामीलाई जानकारी प्राप्त भएको छ।”सिलवालले थपे “अर्का एक बिदेशी नागरिक पनि दुर्घटनामा परेका छन।उनिहरुको कम्पनिले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवार संग समन्वय गर्दै कानुनी प्रकृयामा दुताबास लाग्नेछ।”क्याटेगोरी : ग्लोबल, गल्फ, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट