गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ नेपाल प्रेस युनियन,यूरोपले भर्चुअल बहस संचालन गर्ने नेपाल प्रेस युनियन,यूरोपले भर्चुअल बहस संचालन गर्ने दीप संञ्चार कात्तिक १९, २०७७ गते १८:५५ मा प्रकाशित लन्डन — नेपाल प्रेस युनियन,यूरोपले फरक फरक विषयबस्तुमाथि भर्चुअल बहस संचालन गर्ने भएको छ ।यही नोभेन्बर ८ तारिख अर्थात कात्तिक २३ गते आइतबार हुन लागिरहेको युनियन यूरोपको पहिलो बैठकका अवसरमा वहस संचालन गर्न लागिएको संयोजक संजयभक्त कंडेलले जानकारी दिए ।विश्व स्वतन्त्रता दिवसको पूर्वसंन्ध्यामा हुन लागिरहेको उक्त कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा सांसद गगन थापा, एनआरएनए, नेपाली जन सम्पर्क समिति, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन साथै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।‘कोभिड र लोकतन्त्र’, ‘प्रवासमा एनआरएनए र नेपाली जनसम्पर्क समितिको भूमिका’ विषयमा गम्भीर बहस र अन्तरक्रिया फरक फरक सेसनमा संचालन हुने नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले जानकारी दिए ।सोही अवसरमा प्रेस यूनियन युरोपको पहिलो पूर्ण बैठक पनि संचालन गरिने छ । युरोपलाई छुट्टै प्रदेशस्तरमा समेट्न लागिरहेको युनियन केन्द्रले विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एकताबद्ध गर्ने प्रयास गरिरहेको छ ।क्याटेगोरी : समाचार, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप