गृहपृष्ठ ∕ समाचार ∕ प्रेस युनियनका केन्द्रिय सदस्य गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान प्रेस युनियनका केन्द्रिय सदस्य गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान दीप संञ्चार कात्तिक १९, २०७७ गते १८:४६ मा प्रकाशित लन्डन — नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा डिजिटल मिडिया विभागका संयोजक युवराज गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाएवापत फाउन्डेसनले गौतमसहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरुलाई सम्मान गरेको फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाएवापत गतबर्ष अन्तराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ बाट पुरस्कृत भएका गौतमलाई यसपटक जिपी फाउन्डेसन अमेरिकाले सम्मान गरेको हो ।इमेजखबर डटकमका डेक्स सम्पादक तथा राष्ट्रिय स्तरका अखबारहरुमा स्वतन्त्रता पूर्वक लेखनमा क्रियाशिल गौतमले २०५८ सालमा इलामबाट पत्रकारिता सुरु गरेका हुनत्रिभुवन विश्वविद्यालबाट पत्रकारितामा स्नातक साथै राजनीति शास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गौतमलाई गतबर्ष प्रेस युनियन इलामले पनि विशेष सम्मान गरेको थियो ।मेची अन्चलका उत्कृष्ट पत्रकारले प्राप्त गर्ने आशिष स्मृति पत्रकारिता पुरस्कारबाट पनि सम्मानित गौतम विशेषगरि, प्रवासी, सामाजिक, पर्यटन र समसायिक विषयमा कलम चलाउन रुची राख्छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप