गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ एक हप्ताका लागि लमही नगरपालिका सिल एक हप्ताका लागि लमही नगरपालिका सिल प्रिया स्मृती गजमेर कात्तिक १८, २०७७ गते १४:३५ मा प्रकाशित दाङ्ग-दाङ्गको लमही नगरपालिकामा एक हप्ताका लागि सिल भएको छ ।नगरपालिकाका जनप्रतिनिधि र केहि कार्यरत कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछी नगरपालिका सिल गरिएको लमही नगरपालिकाका प्रवक्ता वीम बहादुर केसीले जानकारी दिए। लमही नगरपालिकाको कार्यालय, वडा नम्बर ३ को कार्यालय र ४ को वडा कार्यालय प्रदान गरिने अति आवश्यक सेवा बाहेक अन्य कामकाज नहुने भन्दै सुचना जारि गरेको छ।त्यस्तै लमही अस्पतालमा कार्यरत तिन जना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिए पछि एक हप्ताका लागि आवश्यक सेवा बाहेकका अन्य नियमित सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख आकाश बेल्बासेले जानकारी दिए।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप