गृहपृष्ठ ∕ समाचार ∕ यादव समाजद्वारा घटनाको भर्त्सना यादव समाजद्वारा घटनाको भर्त्सना दीप संञ्चार कात्तिक १४, २०७७ गते १८:४८ मा प्रकाशित दाङ — यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादव माथी भएको संघातिक हमलाको भर्त्सना गर्दै यादव समाज सेवा संघले एक प्रेस बिज्ञप्तिमा जारी गरेको छ ।बिजयादशमीको दिन दुर्गामाताको मुर्तीको बिसर्जन गर्ने बेला जय माता दि लेखिएको पट्टि बितरण गर्ने क्रममा बिबाद उत्पन्न भएपछी बिबाद समाधान गर्न खोज्दा अपराधिक मानसिकताले पछाडी बाट यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादवलाई ढुंगा प्रहार गरि घाइते बनाएको घटना प्रती यादव समाज सेवा संघको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख्य गरिएको छ ।यादव समाज सेवा संघका महासचिव मिन्तीराम यादवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा २०५२ साल देखि यादव समाजमा ब्याप्त रहेको कुरिती कुसंस्कार हटाउदै समृद्ध समाज निर्माणमा अहंम भुमिका खेलिरहेको यादव समाजको मान मर्यादामा आंच आउने गरि संस्थाका अध्यक्षलाई अङ्गभंग हुने गरि गरिएको आक्रमणको निन्दा गर्दै दोषिहरुको पहिचान गरि हदै सम्मको कारबाहीको माग गरिएको छ ।साथै बिज्ञप्तिमा अध्यक्ष हिरालाल यादव लगायत सम्पुर्ण घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।त्यसै गरि संस्थाका महासचिव मिन्तिराम यादवले एक अर्को प्रेस बिज्ञप्ति जारी गर्दै यादव समाजका पुर्व केन्द्रिय समिती सदस्य टिपुर यादवको धर्मपत्नी राधा यादवको यहि कार्तिक ११ गते भएको असमायिक निधनले शोक सन्तप्त परिवारजनमा इस्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृत आत्माको चीर शान्तिको कामना गरिएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप