गृहपृष्ठ ∕ समाचार ∕ यादव समाजद्वारा घटनाको भर्त्सना यादव समाजद्वारा घटनाको भर्त्सना दीप संञ्चार कात्तिक १४, २०७७ गते १८:४८ मा प्रकाशित दाङ — यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादव माथी भएको संघातिक हमलाको भर्त्सना गर्दै यादव समाज सेवा संघले एक प्रेस बिज्ञप्तिमा जारी गरेको छ ।बिजयादशमीको दिन दुर्गामाताको मुर्तीको बिसर्जन गर्ने बेला जय माता दि लेखिएको पट्टि बितरण गर्ने क्रममा बिबाद उत्पन्न भएपछी बिबाद समाधान गर्न खोज्दा अपराधिक मानसिकताले पछाडी बाट यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादवलाई ढुंगा प्रहार गरि घाइते बनाएको घटना प्रती यादव समाज सेवा संघको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख्य गरिएको छ ।यादव समाज सेवा संघका महासचिव मिन्तीराम यादवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा २०५२ साल देखि यादव समाजमा ब्याप्त रहेको कुरिती कुसंस्कार हटाउदै समृद्ध समाज निर्माणमा अहंम भुमिका खेलिरहेको यादव समाजको मान मर्यादामा आंच आउने गरि संस्थाका अध्यक्षलाई अङ्गभंग हुने गरि गरिएको आक्रमणको निन्दा गर्दै दोषिहरुको पहिचान गरि हदै सम्मको कारबाहीको माग गरिएको छ ।साथै बिज्ञप्तिमा अध्यक्ष हिरालाल यादव लगायत सम्पुर्ण घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।त्यसै गरि संस्थाका महासचिव मिन्तिराम यादवले एक अर्को प्रेस बिज्ञप्ति जारी गर्दै यादव समाजका पुर्व केन्द्रिय समिती सदस्य टिपुर यादवको धर्मपत्नी राधा यादवको यहि कार्तिक ११ गते भएको असमायिक निधनले शोक सन्तप्त परिवारजनमा इस्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृत आत्माको चीर शान्तिको कामना गरिएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट