गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कोरोनाबाट निर्माण ब्यवसायीको मृत्यु कोरोनाबाट निर्माण ब्यवसायीको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक १३, २०७७ गते १८:५८ मा प्रकाशित दाङ — दाङ देउखुरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ९ निवासी ५५ वर्षिय पुरुष रहेका छन ।मृतक निर्माण ब्यवसायी भएको बुझिएको छ । उनले आफुमा केही असहज महसुस भएपछि बुटवल गएर पिसिआर चेकजाँच गराएका थिए त्यहाँ उनको रिपोर्ट पोजेटिभ आएपछी आइसोलेसन नगएर घरमै बसेका थिए ।यहि कात्तिकको ९ गते अर्थात दशैको एक दिन अघि नवमीका दिन गाह्रो भएको भनेर गाउँपालिकाका अध्यक्षलाई फोन गरेको स्रोतले बताएको छ ।त्यसपछी गाउँपालिकाले एम्बुलेन्सको ब्यवस्थापन गरेर कोहोलपुर मेडिकल कलेज पठाएको अध्यक्ष नुमानन्द सुबेदीले बताए । उता गएपछी उनको भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको जानकारी पाएको थिए तर आज अपरान्ह मृत्यु भएको खबर पाए अध्यक्ष सुबेदीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न