गृहपृष्ठ ∕ ग्लोबल ∕ लिमासोलमा हिंसात्मक प्रदर्शन,जलाइयो प्रहरीको गाडी लिमासोलमा हिंसात्मक प्रदर्शन,जलाइयो प्रहरीको गाडी दीप संञ्चार कात्तिक १३, २०७७ गते १५:०४ मा प्रकाशित लिमासोला — लिमासोलामा बुधबार राति भएको प्रदर्शनले उग्र रुप लिए पछि पार्किङ्ग गरि राखिएका गाडी निशानामा परे।सरकारले लागु गरेको कोरोना सम्बन्धी नियम र भ्रस्टाचार देखि रुस्ट सयौका संख्यामा सडक मा उत्रिएका प्रदर्शनकारीले नाराबाजी गरेका थिए। प्रदर्शनकारीले फोहोरका डब्बा फ्याके, ढुंगा मुडा गरे भने पार्किङ्ग गरि राखेका गाडी तोडफोड गरेका थिए।मोलोसको पार्किङ्ग एरियामा गस्तीमा रहेल्को प्रहरी गाडी समेत प्रदर्शनकारीले जलाइदिए।घटनामा ४ प्रहरी घाइते भएको बताइएको छ।अहिले स्थिति नियन्त्रणमा आइसकेको छ भने प्रहरीको बाक्लो उपस्थिति रहेको स्थानिय मिडियाले जनाएका छन्।- साइप्रसटाइम्स भिडियो हेर्नुहोस : क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप