गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ लमजुङकी जमुना बिकको कुवेतमा भारतीय प्रेमीद्वारा हत्या लमजुङकी जमुना बिकको कुवेतमा भारतीय प्रेमीद्वारा हत्या हरि कृष्ण न्यौपाने कात्तिक १३, २०७७ गते १४:४८ मा प्रकाशित कुवेत — लम्जुङ घर भई केही समय देखि कुवेतमा कार्यरत लम्जुङककी जमुना बिकको कुवेतमा हत्या भएको छ।जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन।अरबटाइम्समा प्रकाशित समाचारमा भनिएको छ”अर्को पुरुषसंग जमुनाको सम्बन्ध रहेको कारण भारतीय प्रेमीले उनको हत्या गरेका हुन।आफ्नै कोठामा सिरानीले मुख थुनेर जमुनाको हत्या गरिएको समाचारमा जनाइएको छ ।मृतकको शरिरमा कुनै निलडाम नदेखिए पनि उनिहरु बिच झगडा परेको छिमेकीले बताए पछि कुवेत प्रहरीले जमुनाको प्रेमीलाइ पक्राउ गरेको थियो भने प्रहरीको केरकार पछि ती भारतीय नागरिकले आफुले हत्या गरेको स्विकारेका छन।नेपाली राजदुताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने” हत्या भएकी नेपाली महिला लम्जुङ घर भएकी जमुना बिक भएको पुष्टि भएको छ।“सिलवालले थपे ” मृतकको बिबरण हेर्दा उनी भारतको बाटो हुँदै आएको देखिएको छ।उनले श्रम गरेर आएको कुनै अभिलेख देखिदैन, कुनै कागजात नभएकोले पूरा बिबरण भने पाउन सकिएको छैन।नेपाली राजदूताबाससंग मृतकको परिवारका सदस्यहरुको सम्पर्क भैसकेको हुनाले सम्बन्धित निकायहरुसंग समन्वय गरेर कानुनी प्रकृयामा दूताबास लागि सकेको छ।”क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप