गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ लमजुङकी जमुना बिकको कुवेतमा भारतीय प्रेमीद्वारा हत्या लमजुङकी जमुना बिकको कुवेतमा भारतीय प्रेमीद्वारा हत्या हरि कृष्ण न्यौपाने कात्तिक १३, २०७७ गते १४:४८ मा प्रकाशित कुवेत — लम्जुङ घर भई केही समय देखि कुवेतमा कार्यरत लम्जुङककी जमुना बिकको कुवेतमा हत्या भएको छ।जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन।अरबटाइम्समा प्रकाशित समाचारमा भनिएको छ”अर्को पुरुषसंग जमुनाको सम्बन्ध रहेको कारण भारतीय प्रेमीले उनको हत्या गरेका हुन।आफ्नै कोठामा सिरानीले मुख थुनेर जमुनाको हत्या गरिएको समाचारमा जनाइएको छ ।मृतकको शरिरमा कुनै निलडाम नदेखिए पनि उनिहरु बिच झगडा परेको छिमेकीले बताए पछि कुवेत प्रहरीले जमुनाको प्रेमीलाइ पक्राउ गरेको थियो भने प्रहरीको केरकार पछि ती भारतीय नागरिकले आफुले हत्या गरेको स्विकारेका छन।नेपाली राजदुताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने” हत्या भएकी नेपाली महिला लम्जुङ घर भएकी जमुना बिक भएको पुष्टि भएको छ।“सिलवालले थपे ” मृतकको बिबरण हेर्दा उनी भारतको बाटो हुँदै आएको देखिएको छ।उनले श्रम गरेर आएको कुनै अभिलेख देखिदैन, कुनै कागजात नभएकोले पूरा बिबरण भने पाउन सकिएको छैन।नेपाली राजदूताबाससंग मृतकको परिवारका सदस्यहरुको सम्पर्क भैसकेको हुनाले सम्बन्धित निकायहरुसंग समन्वय गरेर कानुनी प्रकृयामा दूताबास लागि सकेको छ।”क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल