गृहपृष्ठ ∕ कला/साहित्य ∕ सन्दिपको “ओक्कल दोक्कल” चर्चाको शिखर चुम्दै सन्दिपको “ओक्कल दोक्कल” चर्चाको शिखर चुम्दै प्रिया स्मृती गजमेर कात्तिक १३, २०७७ गते १२:४९ मा प्रकाशित दाङ्ग—दाङ्गको उर्बर भूमिमा जन्मिएका लोक तथा दोहोरी गायक सन्दिप न्यौपाने जो केहि समय यता निकै चर्चित बन्दै आएका छन । उनले संख्यात्मक हिसाबले थोरै गित गाएका छन ।केहि समय अघि उनले स्वर दिएको लालुमै बोलको गित बाट उनि एकाएक चर्चाको शिखरमा पुगेका हुन । उनले गायन संगै शब्द र अभिनयमा समेत आफ्नो कला प्रदर्शन गर्दै आएका छन ।पछिल्लो समयका युवा पुस्तामा सन्दिप मुटुको ढुकढुकी बनेका छन । बालक देखि बृद्द सम्मले अहिले उनलाई चिन्ने गर्दछन ।लालुमै बोलको गीतले स्रोताको मन जितेका सन्दिपले फेरी “ओक्कल दोक्कल” बोलको गित लिएर स्रोता सामु आएका छन ।उक्त गितमा गायक सन्दिप र साहिमा श्रेष्ठको आवाज रहेको छ भने गायक आफैले शब्द लेखेका छन । गीतको कम्पोज र एरेन्ज गोविन्द मधुर आचार्यले गरेका छन ।यो गीतले पनि छोटो समयमा युटुबमा दोस्रो स्थान पाउन सफल भएको छ । द कार्टुन्ज क्रिउ नामक युटुब च्यानलबाट सार्बजनिक भएको एक हप्तामै ७ लाख ५५ हजार ७ सय २१ जनाले हेरी सकेका छन ।बालापनको झल्को दिने खालका शब्द समाबेश गरिएको छ । बालपनमा आफु संग दौतरी मिल्ने संगी साथिसंग खेल्दा प्रयोग हुने बोलि ओक्कल दोक्कल शब्दलाई टपक्कै टिपेर गायकले गीतमा उतारेका छन् ।बालापनको झल्को आउने खालका शब्द भएको कारण सबैले मन पराएको गायक न्यौपानेको भनाई छ । स्रोताले अत्याधिक मन पराएको यस गित ट्रेण्डिङ एकमा पर्न सक्ने प्रवल सम्भावना रहेको छ । भिडियो हेर्नुहोस :क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियोश्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउएनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंहकोप–२८ प्रभावकारी र परिणाममुखी भयोः दाहाल दाहाल धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला -सभापति रवि लामिछाने काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा. महत राष्ट्रिय सभा चुनावः उम्मेदवारी दर्ता पुस २३ गते एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह कोप–२८ प्रभावकारी र परिणाममुखी भयोः दाहाल दाहाल नेपाली इन्जिनियरहरुले विकास गरेको अत्याधुनिक सफ्टवेयर लस भेगासमा प्रदर्शन