गृहपृष्ठ ∕ कला/साहित्य ∕ सन्दिपको “ओक्कल दोक्कल” चर्चाको शिखर चुम्दै सन्दिपको “ओक्कल दोक्कल” चर्चाको शिखर चुम्दै प्रिया स्मृती गजमेर कात्तिक १३, २०७७ गते १२:४९ मा प्रकाशित दाङ्ग—दाङ्गको उर्बर भूमिमा जन्मिएका लोक तथा दोहोरी गायक सन्दिप न्यौपाने जो केहि समय यता निकै चर्चित बन्दै आएका छन । उनले संख्यात्मक हिसाबले थोरै गित गाएका छन ।केहि समय अघि उनले स्वर दिएको लालुमै बोलको गित बाट उनि एकाएक चर्चाको शिखरमा पुगेका हुन । उनले गायन संगै शब्द र अभिनयमा समेत आफ्नो कला प्रदर्शन गर्दै आएका छन ।पछिल्लो समयका युवा पुस्तामा सन्दिप मुटुको ढुकढुकी बनेका छन । बालक देखि बृद्द सम्मले अहिले उनलाई चिन्ने गर्दछन ।लालुमै बोलको गीतले स्रोताको मन जितेका सन्दिपले फेरी “ओक्कल दोक्कल” बोलको गित लिएर स्रोता सामु आएका छन ।उक्त गितमा गायक सन्दिप र साहिमा श्रेष्ठको आवाज रहेको छ भने गायक आफैले शब्द लेखेका छन । गीतको कम्पोज र एरेन्ज गोविन्द मधुर आचार्यले गरेका छन ।यो गीतले पनि छोटो समयमा युटुबमा दोस्रो स्थान पाउन सफल भएको छ । द कार्टुन्ज क्रिउ नामक युटुब च्यानलबाट सार्बजनिक भएको एक हप्तामै ७ लाख ५५ हजार ७ सय २१ जनाले हेरी सकेका छन ।बालापनको झल्को दिने खालका शब्द समाबेश गरिएको छ । बालपनमा आफु संग दौतरी मिल्ने संगी साथिसंग खेल्दा प्रयोग हुने बोलि ओक्कल दोक्कल शब्दलाई टपक्कै टिपेर गायकले गीतमा उतारेका छन् ।बालापनको झल्को आउने खालका शब्द भएको कारण सबैले मन पराएको गायक न्यौपानेको भनाई छ । स्रोताले अत्याधिक मन पराएको यस गित ट्रेण्डिङ एकमा पर्न सक्ने प्रवल सम्भावना रहेको छ । भिडियो हेर्नुहोस :क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति