गृहपृष्ठ ∕ समाचार ∕ कुवेतलाइ कर्मथलो बनाइ स्वदेश फर्किएका कलमकर्मी शिवाको कोरोनाको कारण निधन कुवेतलाइ कर्मथलो बनाइ स्वदेश फर्किएका कलमकर्मी शिवाको कोरोनाको कारण निधन दीप संञ्चार कात्तिक १३, २०७७ गते ७:१५ मा प्रकाशित तीतोपाटी — वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाइ कर्मथलो बनाइ केहि वर्ष कार्यारत रहि स्वदेशमै केहि गर्ने सोचका साथ नेपाल फर्किएका कलमकर्मी गोपाल शिवाको कोरोनाको कारण ज्यान गएको छ । शिवा केहि दिन देखि कोरोना संक्रमित भइ उपचाररत रहेकोमा गत सोमबार राती उपचारको क्रममा उनको निधन भएको हो ।अत्यन्त मिलनसार, मृदुभाषी सामाजिक अभियन्ताको रूपमा चिनिएका शिवा कुवेतमा रहँदा एक कलमकर्मीको रूपमा हाम्रोसंचार डट कमको प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघको सह-सचिव पदमा कार्यारत रहंदै स्वदेश फर्किएका थिए ।काठमाडाैंको पेप्सीकोला घर भएका शिवाले केहि दिन अघि मात्रै अाफू र श्रीमती दुबैलाइ कोभिड-१९ पोजिटिभ देखिएकोले अाफूसँग सम्पर्कमा अाएका सबैलाइ कोरोना परिक्षण गर्न अाग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका शिवाको कार्तिक १० गते टिकाको दिन राती ११ बजे निधन भएको हो ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ